सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

स्वास्थ्य

प्रकाशित: ३ माघ २०७६, शुक्रबार

अपिया ।   दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित एक सानो देश समोआमा दादुराको प्रकोप कम नभएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । करिब दुई लाखमात्र जनसङ्ख्या रहेको यो सानो मुलुकमा केही दिनअघि देखि दादुराको प्रकोप बढेको र यसबाट ठूलो संख्याका नागरिक...


प्रकाशित: १९ पुष २०७६, शनिबार

काठमाडौँ, १९ पुस । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले आर्थिक रुपमा विपन्न भएका व्यक्तिका स्वास्थ्यलाई ध्यानमा राखेर ४० वेडमा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ । अस्पतालको शुक्रबार साँझ सम्पन्न सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आर्थिक स्थित कमजोर भएकालाई सिद्धार्थ वार्ड...


प्रकाशित: ८ पुष २०७६, मंगलवार

डा.अरुणा उप्रेती घरमै बनेका रोटी, हलुवा, चिउरा–तरकारी जस्ता खानेकुरा र भुटेको मकै, गहुँ खाजाका रूपमा स्कुल कलेज लैजाने भन्ने कुरा अचेल एकादेशको कथाजस्तै भएको छ। यस्ता खाजा स्कुल, कलेजमा लैजानु, खानु बालबालिका–किशोरकिशोरीका लागि लज्जाको विषय हुन्छ। बजारमा किनिएका रंगीबिरंगी खोल...


प्रकाशित: ५ पुष २०७६, शनिबार

काठमाडौँ, ५ पुस । कलंकीमा रहेको नेपाल नेशनल अस्पतालले दिएको निशुल्क स्वास्थ्य सेवामा २५० विरामीले सेवा लिएका छन् । अस्पतालले जाडो यामसँगै मंसीर २९ देखि पुस ४ गतेसम्म अस्पतालमा आउने सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर बहिरङ्ग स्वास्थ्य सेवा (ओेपिडि) र परामर्श...


प्रकाशित: २ पुष २०७६, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच मिर्गौलासम्बन्धी बिरामीका लागि निःशुल्क हेमोडाइलासिस सेवा उपलब्ध गराउने विषयमा सहमति भएको छ । बुधबार महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका छन् । सेनाले सञ्चालन गरेको वीरेन्द्र...


प्रकाशित: २९ मंसिर २०७६, आईतवार

काठमाडौँ, २९ मङ्सिर । नेपाल नेशनल अस्पताल कलङ्कीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले आजदेखि पुस ४ गतेसम्म अस्पतालमा आउने सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर बहिरङ्ग स्वास्थ्य सेवा (ओेपिडि) र परामर्श सेवामा निःशुल्क गरेको हो । यस्तै, दन्त सेवा,...


प्रकाशित: १६ मंसिर २०७६, सोमबार

–हेमन्त केसी– जाजरकोट/रासस– भौतिक पूर्वाधारको अभावमा पर्याप्त सेवा दिन नसकेको जाजरकोट जिल्ला अस्पताल निर्माणको बोलपत्र रद्द भएपछि काम रोकिएको छ । गत असार २ गते नयाँ भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएकामा खरीद ऐन संशोधनका कारण रद्द गरिएको छ ।...


प्रकाशित: १५ मंसिर २०७६, आईतवार

न्होमपेन । एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष सन् २०१८ मा मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । सन् २०१० को तुलनामा यो तथ्यांक ४८ प्रतिशत कम भएको अधिकारीहरुले आइतबार जनाएका छन् । त्यतिबेला २५ सयभन्दा बढीको एचआईभी...


प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको चिकित्सकहरुले बताएका छन् । उनको फिजिकल तथा बायोकेमिकल मापदण्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ‘प्रधानमन्त्री ओलीलाई मुखबाट आवश्यक ठोस खाना दिन थालिएको छ, पाचन...


प्रकाशित: १० मंसिर २०७६, मंगलवार

–करन ताम्राकार अमरगढी/रासस– एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरूले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरूले अकालमै ज्यान गुमाउँछन् । डडेल्धुरामा गत आर्थिक वर्ष २०७५÷०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा...