सम्पादकीय

मोदीको छिमेकमन्त्र, चासो आतंकबाद र लोकतन्त्र

युगनाथ शर्मा पौडेल फेरि भारतको केन्द्रीय सत्तामा प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानी आतंकबादलाई मुख्य मुद्दा बनाउदै भारतमा प्रचण्ड राष्टबादको नारामा नया दिल्लीको केन्द्रीय सत्तामा बहुमतले सत्तामा फर्किएको लगत्तै उनले छिमेकी देश माल्दिप्सको भ्रमण गरेका छन मोदीको अघिल्लो कार्यकालमा माल्दिप्समा लोकतन्त्र संकटमा परेको बेला उनले त्यो छिमेकको भ्रमण गर्न सकेका थिएन तर उनले यसपटक सत्तारोहण गरेको लगत्तै […]


उत्तरी छिमेकी चीनले दक्षिणी छिमेकीका अपराधी आतंकबादी मसुद अजहरलाई किन जोगाउंदैछ ?

युगनाथ शर्मा पौडेल नेपाली समय अनुसार बुधबार गएराती १२ बजेको समयमा चीनले हालैका दिनमा भारतको पुलावामा आक्रमणका योजनाकार जैस ए मोहमदका नाईके मसुद अजहरलाई अन्तराष्टिय आतंकबादी घोषणा गर्न रोक्नकालागि मात्र आफनो भिटो अधिकारको प्रयोग गरेको छ । अमेरिका समेत फ्रान्स बेलायत र रुसले मसुद अजहरलाई आतंकबादी घोषणामा समर्थन गरेर अगाडि बढेको बेला चीनको यो भिटोले […]


उल्टो ब्याटिंग गदै इमरान, आतंकबादीको स्वर्ग पाकिस्तान ?

अमेरिकाले ओसामा बिन लादेनलाई पाकिस्तानको ओबाटाबादबाट दिन दहाडै खुल्ला रुपमा सैन्य केन्द्रको नजिकबाट उठाएपछि दक्षिण एशियामा आतंकबादीको स्वर्गका रुपमा चिनिएको पाकिस्तानमा नया शासक इमरान खान आएपछि केही सुधार हुन्छ कि भनेर आशा गर्ने बिश्वका शान्तिप्रेमीहरु कश्मीरको पुलवामामा भएको आततायी आतंकबादकी घटना र त्यसपछि पाकिस्तानले देखाएको ब्यबहारबाट धेरै दुखित भएका छन इमरानले क्रिकेटमा सुल्टो ब्याटिग गरेपनि […]


भेनेजुयलाको नाममा बजेको बेमौसमको बाजा

नेपालले यो हप्ता एउटा बेमौसमको कुटनीति देखाएको छ । कुटनीतिमा धेरै स्वार्थ जोडिएका हुन्छन एउटा आर्थिक स्वार्थ अर्को सामरिक स्वार्थ । त्यसो त आजको दिनसम्म नेपाल र भेनेजुयलाबीच दुबै स्वार्थहरु छैनन एक अर्कासंग टाढा भएका कारण बरु त्यसको तुलनामा अमेरिका त एउटा सहयोगीे देश नै हो नेपालको इतिहासबाट त्यसअर्थमा अमेरिकालाई चित्त दुख्ने गरि सरकार तहले […]


नेपाल—भारत मित्रता र छिमेकको गणतन्त्र उत्सव

भारतले यो हप्ता उसको ७० औ गणतन्त्र दिबस मनाएको छ । बिश्वको बिशाल लोकतन्त्र भारतले आजको दिनमा बिश्वलाई नै लोकतन्त्र र अहिसाको बलियो सन्देश दिएको छ यो नै आजको भारतको बिश्वको पहिचान हो । अग्रेजहरुको दासताबाट छिमेकी देशले मुक्ति पाएको यो स्मृतिले हरेक नेपाली नागरिकलाई पनि गौरब गराउंछ किनभने हिजोको नेपाली पुस्ताले आजको भारत स्वतन्त्र […]


पाकिस्तानकै कारण सार्क भंग हुने !

भारत र पाकिस्तानबीच न्युओर्कमा हुने भनिएको बिदेश मन्त्री स्तरीय बार्ता रद्द भएको छ र त्यो बार्ता भंग भएपछि भारतको बिदेशी मन्त्री सुषमा स्वराजले पाकिस्तानलाई आतंकबादी निर्यातकर्ता देशका रुपमा ब्याखा गरेकी छन । सबैलाई थाहा छ आजका दिनमा पाकिस्तान आतंकबादीहरूलाई निर्यात गर्ने देशका रुपमा बदनाम छ अफगानिस्तान र भारतमा उ आजको दिनमा बिश्व राजनीतिक रगमन्चमा एक्लिएको छ । […]


मधेशलाई धोका नदेउ

संविधानसभाबाटनिर्मित संविधानको कार्यान्वयनयतिखेर चासो र चर्चाको विषयबनेको छ । यो संबिधान जारी गर्दा जुन प्रकारको असन्तुष्टी देखिएको थियो त्यो अहिले पनि साम्य भएको छैन ।संविधानसभाबाट नेपालको संविधानऔपचारिकरुपमा २०७२ असोज ३ गते घोषणाभएको भन्दै प्रत्येक वर्षको असोज ३ गतेलाई राष्ट्रियपर्वकै रुपमा संविधानदिवस मनाउने गरिएको भए पनि यसमा सबैको एकमत देखिएको छैन ,आजका दिनमा त्यो कुरामा सबैले ध्यान दिन […]


अलविदा क्रान्तियोद्धा

नेपालको राजनीतिक इतिहासका योद्धा र गणतान्त्रिक नेपालको आन्दोलनलाई विभिन्न रुपमा नेतृत्व गरेर, सहयोग गरेर आएका नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको शुक्रबार राति भारतको कोलकोतामा निधन भएको छ । उनी २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गर्दा संसदको पहिलो प्रतिपक्षी दलका नेता थिए । तर २०१७ साल पौष १ गते राजा महेन्द्रले नेपाली कांग्रेसको […]


भारत–पाक र इमरान खान

पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । तर उनलाई आवश्यक पर्ने मतहरू भने पुगेका छैनन् । यद्यपी साना दलहरूले उनलाई समर्थन गर्ने सम्भावना रहेको बताइएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा […]


अर्थमन्त्रीसँग साना व्यवसायबारेको गुनासो

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री डा युवराज खतिवडासँग साना तथा मझौला उद्यमी व्यवसायीलाई मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता गर्ने व्यवस्थाबाट उत्पन्न समस्या तथा महिला उद्यमशीलता विकास कोषको रकम वृद्धिलगायत गुनासो गरेको छ । महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा आज मन्त्रालय पुगेको प्रतिनिधिमण्डलले साना व्यवसायीलाई मूअकमा अनिवार्य दर्ताबाट पर्न गएको समस्या समाधानका लागि आग्रह ग¥यो […]