सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४
-डा. रवीन्द्र पाण्डे- नेपालमा विगत १० दिन यता संक्रमितको संख्या घटिरहेको छ । के कोरोना संक्रमणबाट नेपाल मुक्त हुँदै गएको हो त ? के कारणले संक्रमितको संख्या घट्दै गएको हो ? १.विश्वका अन्य मुलुकमा कोरोना संक्रमणले आक्रान्त गर्ने समयमा नेपालमा...
डा. अरुणा उप्रेती भिटामीन ‘ए’ को कमिले गर्दा बालबालिकालाई को रोग सँग लड्ने क्षमता कम भएर जान्छ, अनि राती आँखा नदेख्ने समस्या सँगै झाडा पखाला लाग्ने, स्वास प्रस्वासको समस्या हुने गर्दछ । यसरी झाडा पखाला र स्वास प्रस्वासको समस्या भएपछि...
-डा.रवीन्द्र पाण्डे- ढलमा कोरोना देखियो भनेर आत्तिनु पर्दैन | यस्तो किसिमको परीक्षण सर्भेको लागि गरिन्छ | टाइफाइड, हैजा लगायतका रोग समुदायमा छ कि छैन भनेर पनि यो खालको परीक्षण गर्ने पुरानो बिधि हो | ढलमा एक्टिभ कोरोना भाइरस हुँदैन |...
नेपालमा कोरोना संक्रमण अन्य देशको तुलनामा निकै कम भएको प्रमुख कारण लकडाउन हो । सरकार र जनताको अनुशासनको कारण हामी कोरोना संक्रमणको चपेटाबाट बचेका छौं । यो तथ्य हामी सबैले बुझ्नु जरुरी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने झैं...
विश्वका २१० देशमा फैलिएको कोरोना संक्रमणमा अपबादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन् | ठूलो जनसंख्या, भीडभाड, सानादेखि ठूला उद्योग, रोजगारीको अवसर, गाउँमा भन्दा धेरै अस्पताल र स्कुल तथा भौतिक सुबिधाको कारण सहर कोलाहलमय छ | प्रदुषण, खानपिनको अशुद्धता, तनाब...
कोरोना संक्रमणको विश्ब्यापी महामारी तथा सुचनाको झन् ठूलो महामारीको कारण संसारभर यसको त्रास छ | यसको फैलाबाट तीब्र भएपनि कोरोना कमजोर भाइरस हो | हामीले तथ्य बुझ्यौं भने यो संक्रमणबाट डराउनु पर्दैन | केवल सतर्क भए पुग्दछ | यसको लागि...
-डा. रवीन्द्र पाण्डे- हामीले दैनिक रुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा फोहोर हुन्छ | एउटा नोटमा सयौं किसिमका ब्याक्टेरिया, फंगस तथा भाइरस हुन्छन | पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकोले पैसा बिभिन्न रोगको संवाहक हुनसक्छ |...
-डा.अरुणा उप्रेती- अहिले हाम्रो घरमा पाहुना आउँदा कागती पानीको सर्बत वा मोही दिने सट्टा चिसो पेय पदार्थले सत्कार गर्दा बढी सम्मान दिएको मानिन्छ । खाजामा चिउरा र आलु दिँदा अपमान ठानिन्छ तर मानिसको मुटु र मृगौला बिगार्ने चाउचाउ दिँदा सत्कार...
-माधब दुलाल- रामायण, महाभारत लगायत हिन्दु धर्मग्रन्थमा उल्लेख तेस्रोलिंगी व्यक्तिले नेपाली समाजमा पहिचान पाएको दिन हो पुस ६ गते । यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआई) भित्र पर्ने व्यक्तिको पहिचान र अधिकारका लागि यो समुदायको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था नीलहिरा समाजका...
राजनैतिक उपलब्धिहरुको हाम्रा सबै संकल्पको मुल ध्येय मुलुकको समृद्धि हो अनि समृद्धि त्यो हो जसको केन्द्रमा ब्यक्तिलाई राखिएको हुन्छ र ब्यक्तिगत जिवनहरुको प्रगतिमा मुलुकको समृद्धि र समग्र खुशीलाई जोखिन्छ । नेपाली कांग्रेसले त्यही समृद्धि र खुशीको गन्तब्य हासिल गर्न राणा...