सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

मुख्य खबर

प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते सम्म गरिएको उडान स्थगितको समय थप पन्ध्र दिन लम्ब्याउने निर्णय...


प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) ले महामारीको रूप लिन थालेपछि भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । यसका साथै राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले पनि एक वर्षसम्मको तलब ३०...


प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

काठमाडौं । कोरोना भाइरस(कोभिड १९) का कारण विश्वभर मृत्यु हुनेको सख्या ७४ हजार हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु हुनेको संख्या ७४ हजार ७ सय ४४ पुगेको हो। यस्तै १३ लाख ४७ हजार ६ सय ७६ जना...


प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । ओलीले बालुवाटारबाट बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फतप्रधानमन्त्रीको सम्बोधन सार्वजनिक हुनेछ । यसअघि प्रधानमन्त्री ओलीले...


प्रकाशित: २४ चैत्र २०७६, सोमबार

काठमाडौं । सरकारले लकडाउनको समय एक साता थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई वैैशाख तीन गतेसम्म थप गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसमा लकडाउनको अवधि आठ दिन अर्थात वैशाख ३...


प्रकाशित: २४ चैत्र २०७६, सोमबार

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना सिफारिश नाममध्ये अधिकारीलाई गभर्नर बनाउने निर्णय गरेको हो । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम...


प्रकाशित: २४ चैत्र २०७६, सोमबार

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् । आइतबार साँझ उनलाई “लक्षणहरू उस्तै” देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। उनका डाक्टरको सुझावपछि यो कदम “सावधानीको...


प्रकाशित: २४ चैत्र २०७६, सोमबार

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार सोमबार बिहानसम्म ६९ हजार चार सय ७९ जनाको कोरोनाका कारण मृत्यु भएको हो । यस्तै संक्रमितको संख्या १२ लाख ७४...


प्रकाशित: २३ चैत्र २०७६, आईतवार

एजेन्सी । अमेरिकामा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमितको संख्या लगातार बढेर तीन लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये एक तिहाइ न्यूयोर्क राज्यमा मात्र छन्। जुन इटलीको हाराहारीमा छ। त्यहाँ मर्नेको सङ्ख्या ३,५६५ पुगेको छ। न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु...


प्रकाशित: २३ चैत्र २०७६, आईतवार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, मृत्यु हुनेको संख्या ६४ हजार ७ सय ५३ जना पुगेको छ । युनिभर्सिटीको तथ्यांकअनुसार, संक्रमितको संख्या १२ लाख दुई हजार २...





ताजा समाचार
कोरानो परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई कांग्रेसको अपील

सर्वोच्चले भन्यो, ‘विपतमा परेका नेपालीलाई स्वदेश फर्काउनू’

कोरोना रोकथाम गर्न नेपालाई विश्व बैंकको २ करोड ९० लाख डलर सहयोग

अन्तर्राष्ट्रिय हवाई उडान बन्द बैशाख १८ गते सम्म लम्बियो

कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक पक्राउ

स्वास्थ्यकर्मीलाई पीपीई

कक्षा १२ र ११ को परीक्षा स्थगित

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

डब्लुएचओको स्थापना दिवसः विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह

कोभिड–१९ विरुद्ध लड्न भारतमा प्रधानमन्त्री मोदीसहित सबै सांसदकाे तलब ३० प्रतिशत कटौती