सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

प्रवास

प्रकाशित: २१ श्रावण २०७६, मंगलवार

काठमाण्डाै – नेपालबाट वैदेशिक रोजगारीमा, अध्ययनका लागि र अन्य पेशा व्यवसाय गर्न जाने नेपाली बेचबिखनको जोखिममा पर्ने गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०७६’ले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले साेमबार सार्वजनिक गर्नुभएको याे प्रतिवेदनमा वैदेशिक रोजगारी, अध्ययन...


प्रकाशित: १६ श्रावण २०७६, बिहीबार

काठमाडौं । अवैधानिक रुपमा मलेसियामा बसेका नेपालीसहित विदेशी नागरिकलाई त्यहाँको सरकारले आजदेखि घर फर्किने अवसर दिएको छ । अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिखसम्मको लागि अवैधानिक विदेशी नागरिकलाई आममाफी दिएको हो । मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत...


प्रकाशित: १२ श्रावण २०७६, आईतवार

– भरत प्रधान- लिस्बन । पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न...


प्रकाशित: १२ श्रावण २०७६, आईतवार

काठमाडौं । अस्ट्रेलियाको क्यानबेरानजिक सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा शनिबार उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा समीक्षा सुवेदी र गोपाल भण्डारी...


प्रकाशित: १२ श्रावण २०७६, आईतवार

काठमाडौं । चीनको गार्मेन्ट कारखानामा कार्यरत ४४ जना नेपाली महिला कामदार नेपाल फर्काइएका छन् । बेइजिङस्थित नेपाली दुतावासका अनुसार ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कायरत नेपाली महिलालाई दालियान विमानस्थलबाट तीन वटा भिन्नभिन्न उडानमा उनीहरू शनिबार दिउँसो नेपाल तर्फ उडेको...


प्रकाशित: ११ पुष २०७५, बुधबार

काठमाडौँ । टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन् । मंगलबारसम्म झन्डै ३ सय नेपाली कामदार फर्किसकेको भन्दै उनीहरुले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन् । काठमाडौँस्थित युरो नेपाल इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिसले...


प्रकाशित: २९ श्रावण २०७४, आईतवार

केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोबाट मर्नेको संख्या ५० भन्दा बढी रहेको छ भने हजारौं घरहरु बगाएका छन् र अन्य भौतिक संरचनाहरु क्षति भएका छन् । भने गृहमन्त्रालय ३ सय ९७ चौपायाको क्षति भएको...