सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

प्रवास

प्रकाशित: २६ चैत्र २०७६, बुधबार

काठमाडौं । साउदी अरबमा कोरोना(कोभिड–१९)बाट संक्रमित ४ नेपालीमध्ये ३ जना निको भइ काममा फर्किएका छन् । साउदीस्थित नेपाली राजदूतावासका अनुसार उनीहरु राजदूतावाससँग सम्पर्कमा रहिरहेका छन् । थप नेपालीहरुमा संक्रमण भएको जानकारी प्राप्त नभएको राजदूतावासले जनाएको छ । बुधबारसम्म साउदी अधिकारीहरुले...


प्रकाशित: २३ चैत्र २०७६, आईतवार

वासिङ्टन डिसी । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड-१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि...


प्रकाशित: २३ चैत्र २०७६, आईतवार

काठमाडौं । साउदी अरबमा एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । शनिबारसम्म थप १४० जनामा कोरोना संक्रमण देखिदा एक नेपालीमा पनि संक्रमण देखाएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ । राजधानी रियादमा मात्र शनिबार ६६ जनामा संक्रमण भएको...


प्रकाशित: २० चैत्र २०७६, बिहीबार

काठमाडौं । कुवेतमा पहिलो पटक एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । ती नेपाली कोरोना संक्रमितको सम्पर्कमा भएका कारण सरेको बताइएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले मार्च ३१ मा थपिएका २८ नयाँ कोरोना सङ्क्रमितमध्ये एकजना नेपाली नागरिक...


प्रकाशित: १९ चैत्र २०७६, बुधबार

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई गएको २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो । स्वास्थ्यकर्मीको...


प्रकाशित: १८ चैत्र २०७६, मंगलवार

काठमाडौं । साउदीमा कोरोना भाइरस(कोभिड–१९) को लक्षण देखिएका विदेशी नागरिकहरुको निःशुल्क उपचार हुने भएको छ । साउदी अधिराज्यका राजाद्वारा साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निःशुल्क उपचार गर्न आदेश दिएका हुन् ।...


प्रकाशित: १५ चैत्र २०७६, शनिबार

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा थप दुई नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार ७२ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको हो । मन्त्रालयले शुक्रबार सार्वजनिक...


प्रकाशित: १४ चैत्र २०७६, शुक्रबार

काठमाडौं । स्पेनमा रहेका चार नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा...


प्रकाशित: ११ चैत्र २०७६, मंगलवार

एजेन्सी । अमेरिकामा ४ नेपालीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना न्युयोर्कको ज्याक्सन हाइट निवासी हुन् । अर्का एक जना भर्जिनिया राज्यकी बासिन्दा हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँका अनुसार...


प्रकाशित: १० चैत्र २०७६, सोमबार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । संघको आइतबार बसेको ७२ औं बैठकले १ करोड रुपैयाँ बराबर प्रधानमन्त्री राहत कोषमार्फत् वा सल्लाहबमोजिम औषधिजन्य सामग्री...