सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

प्रवास

प्रकाशित: ३ माघ २०७६, शुक्रबार

काठमाडौं । यूएईको आवुधाबीमा भएको श्रमिक चढेको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये तीन जना नेपाली रहेको खुलेको छ । दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान...


प्रकाशित: २ माघ २०७६, बिहीबार

यूएई । यूएईको आबुधाबीमा श्रमिक बोकेको बस दुर्घटना पाँच जनाको मृत्यु भएको छ । यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किएको हो । दुर्घटनामा नेपाली श्रमिकको पनि मृत्यु गएको तर थप विवरण आउन बाँकी...


प्रकाशित: २९ पुष २०७६, मंगलवार

काठमाडौं। समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन्। पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुद्री...


प्रकाशित: २२ पुष २०७६, मंगलवार

-नारायण अधिकारी- सिड्नी ।  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र यहाँ रहेका नेपालीलाई निमन्त्रणा गर्नुभएको छ । भ्रमण वर्ष सन् २०२० को अन्तरराष्ट्रिय रुपमा आज यहाँ औपचारिक शुभारम्भ गर्नुहुँदै उहाँले जीवनको नयाँ अनुभवका लागि...


प्रकाशित: २१ पुष २०७६, सोमबार

-नारायण अधिकारी- अष्ट्रेलिया ।  अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर अष्टे«ेलिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर...


प्रकाशित: १० पुष २०७६, बिहीबार

भीमदत्तनगर। बेचबिखनको खोजीमा परेका र पर्नसक्ने सम्भावना रहेका २३९ महिला तथा बालबालिकाको उद्धार गरी पारिवारिक मिलनसमेत गराएको माइती नेपालले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रोदेशमा जाँदा बेचबिखनको जाेखिममा परेका र पर्नसक्ने सम्भावना रहेका महिला र बालबालिकाको उद्धार गरिएको...


प्रकाशित: ८ पुष २०७६, मंगलवार

काठमाडौं । मानसिकरुपमा स्वस्थ्य नभएसम्म शारीरिकरुपमा सक्षम नहुने भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको शारीरिक परीक्षणसँगै उचित मनोपरामर्श दिनु आवश्यक भएको सरोकारवालाले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग र ‘कोशिश’ नामक संस्थाले संयुक्तरुपमा आज काठमाडौंमा आयोजना गरेको ‘आप्रवासन र मानसिक स्वास्थ्य’...


प्रकाशित: १ पुष २०७६, मंगलवार

काठमाडौं । पोर्चुगलमा आठ दिनभित्र तीन जना नेपालीको ज्यान गएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । थापा सपरिवार पोर्चुगल बस्दै आएका...


प्रकाशित: २३ मंसिर २०७६, सोमबार

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् । चालू आर्थिक वर्षको पहिलो...


प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार

– सोमनाथ लामिछाने– इण्डोनेशिया । इण्डोनेशिया घुम्न जाने जो कोहीको पहिलो रोजाइमा सुन्दर शहर बालीकै नाम अग्रपंक्तिमा आउँछ । वर्षौंदेखि यस शहरले विश्वका करोडौँ मानिसलाई प्रत्येक वर्ष लोभ्याइरहेको छ । दक्षिणपूर्वी एशियाली मुलुक इण्डोनेशियामा बाली मात्र होइन, जैविक विविधताले भरिएका...