सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

दस्ताबेज

प्रकाशित: २ असार २०७७, मंगलवार

काठमाडौं । अधिकारकर्मीहरुले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको कारण जातीय विभेद रहेको निष्कर्ष निकालेका छन्। घटनाको अध्ययन गर्न दलित अधिकारकर्मी पहलमा स्वतन्त्र लेखक, पत्रकार, अभियन्ता, अधिकारकर्मी र अधिवक्तासहित सात जनाको टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुगेर गरेको विस्तृत स्थलगत...


प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन २५ चैत २०७६ आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न...


प्रकाशित: ५ मंसिर २०७६, बिहीबार

नेपालमा २०५२ साल फागुन १ गतेबाट शुरु भई १० वर्षसम्म जारी रहेको सशस्त्र द्वन्द्व नेपाल सरकार तथा तात्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापश्चात् औपचारिक रुपमा अन्त्य भएको थियो । सशस्त्र द्वन्द्वको उक्त अवधिमा हत्या,...


प्रकाशित: १९ भाद्र २०७६, बिहीबार

यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वः(भीमरथारोहण अर्थात् बूढो पास्नी) मनाउन लाग्नुभएका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना  र नातेदार र कुलकुटुम्बलाई आफै निम्तो दिन छोरीहरुका साथ दिनभर आफै कार हाँकेर घरघर पुग्नुभयो । उहाँ र धर्मपत्नी...


प्रकाशित: ४ श्रावण २०७६, शनिबार

सम्माननीय प्रधानमन्त्रीज्यू प्रधानमन्त्रीको कार्यालय सिंहदरवार, काठमाडौं, नेपाल । बिरोध–पत्र सम्माननीय प्रधानमन्त्रीज्यू, विगत केही दिनदेखि आएको अविरल बर्षा र तत्पश्चात्को बाढी तथा पहिरोबाट देशमा ठूलो जनधनको क्षति हुन गएको छ । ८५ जनाभन्दा बढी नागरिकहरूले ज्यान गुमाउन पुगेका छन् । ४५...


प्रकाशित: १९ असार २०७६, बिहीबार

काभ्रेपलाञ्चोक : नेपालमा नियात्रा साहित्यको इतिहास ५२५ वर्ष पुरानो रहेको पाइएको काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित एक सहित्यिक कार्यक्रममा जानकारी दिइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र र आख्यान विभाग तथा नेपाल वाङ्मय परिषद् काठमाडौँद्वारा आयोजित ‘समकालीन नेपाली नियात्रा लेखनमा सामाजिक...


प्रकाशित: ४ असार २०७६, बुधबार

लोकतन्त्रमा बालहठ हुँदैन पत्रकार साथीहरु, आज संसदमा अत्यन्तै असंसदीय, अमर्यादित प्रकारको व्यवहार । त्यस व्यवहारले अकारण संसद स्थगित हुने अवस्था बन्यो । दुनियाँको लोकतान्त्रिक अभ्यासमा, लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेका बखत संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणहरु बारे जानकारी...


प्रकाशित: ४ असार २०७६, बुधबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व र कर्तव्य भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा आफूबाहेक अरु आएकोलाई पनि स्वीकार्नुपर्ने बताउँदै आफू आए ठीक छ, आफू...


प्रकाशित: ८ जेष्ठ २०७६, बुधबार

नवीन कपुर नयाँदिल्ली (एएनआई): भारतका लागि चीनका राजदूत लु जुवाहुईले दुई छिमेकी चीन र भारतबीचमा रहेका विवादलाई परिवारका दुई दाजुभाईकै शैलीमा एउटै छानामुनि बसेर समाधान गर्ने बताएका छन् । उनले भारत र चीनले द्विपक्षीय वार्ताद्वारा दुई देशको सम्बन्धलाई उतारचढावमा जान...


प्रकाशित: १८ बैशाख २०७६, बुधबार

मनिषा विमली दर्जनौ पिडाहरु बेच्न खोज्दै छु यहाँ ! भाउ सस्तो छ ...! भोक छ कतै कतै प्यास कतै आशा छ त कतै निरासा दुख ,विराम र असफलताका दर्जनौ थाकहरु छन कतै... केहि रंग उडेर सेलमा राखिएका सिपहरु त केही...