सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

दर्शन/साहित्य

प्रकाशित: ३१ असार २०७७, बुधबार

रामसाँइली, आऊ, तिमिलाई म कुट्मिरो झारिदिन्छु तिम्रो घरमा भैंसी ब्याएको छ ! राम साइँली, तिम्रो घरमा दशैं आएको छ भैंसीले पाडी पाएको छ ! आऊ, तिमीलाई म कुट्मिरो झारिदिन्छु ! खुब मिठो मानेर खान्छ भैंसीले कुट्मिरो, तिमीले मेरो कुरा खाए...


प्रकाशित: २९ असार २०७७, सोमबार

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोाजना गरी मनाइँदैछ । आज बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरीको आयोजना गरिएको छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी...


प्रकाशित: २ असार २०७७, मंगलवार

किताब हिजो पनि आएको थियो दमैको झुप्रोमा अनि थमाइदिएको थियो एक हातमा सियो र अर्को हातमा बाबुसाहेबलाई मन पर्ने लुगा किताब हिजो पनि आएको थियो सार्कीको छाप्रामा अनि सुम्पेको थियो एक हातमा काँचो छाला र अर्को हातमा राजासाहेबका खुट्टाको नापो...


प्रकाशित: १२ जेष्ठ २०७७, सोमबार

काठमाडौँ, १२ जेठ । यतिखेर पूरै विश्व कोरोना महामारीले आक्रान्त छ । नेपाल पनि यो महामारीबाट नराम्ररी प्रभावित भइसकेको छ । एकातिर महामारी फैलने त्रास र यसलाई रोक्नैपर्ने चुनौती छ, जसका कारण दुर्ई महिनादेखि सम्पूर्ण रुपमा बन्द मुलुक तेस्रो महिना...


प्रकाशित: ८ बैशाख २०७७, सोमबार

-रवीन्द्र मिश्र- आजभोली म अलिकति आराममा छु तर देश हाँक्नु पर्छ आराम पनि के भन्नु अलिअलि व्यस्त नै छु टेलिभिजन धेरै हेर्दिन पत्रपत्रिका खासै पढ्दिन पढ्न त्यति मन पनि छैन चाहिने कुरा आउँदै आउँदैन तर दिनदिनै साथीहरू मलाई रिपोर्टीङ् गर्छन्...


प्रकाशित: २३ चैत्र २०७६, आईतवार

सृजना गुरुङ सपना स्वतन्त्र बिपना विवश सपना र बिपनाका ध्रुवहरु प्रतिद्वन्द्वी छन् सपना सिमा पारी बिपना बाररपर्खाल भित्र सपना हावामा तैरन्छ बिपना अभावमा खड्किन्छ बिपना त्यही सिजनमा घुमेर बितिरहन्छ कहिले कठ्याङ्रीदो हिउँद बनेर कहिले छट्पटिदो गर्मी बनेर सपना अनेकौं लोक...


प्रकाशित: २१ चैत्र २०७६, शुक्रबार

रुपा थापा त्यो लोकल ठर्राको गन्धसँगै जब बा रातमा घर आउँथे बासँगै आउँथे अनगिन्ती कथाहरू बा भन्ने गर्थे [caption id="attachment_45627" align="alignleft" width="332"] रुपा थापा[/caption] कथाहरू लेखिनु पर्छ समयका खल्तीहरू कहिले रीतिन्छन खल्तीहरू कहिले हजारका नोटले पनि भरिन्छन तर रित्तिदा र...


प्रकाशित: ६ चैत्र २०७६, बिहीबार

भूपी शेरचन यो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् र जहाँ प्लाष्टर गरिएका हातहरुमा सुरक्षाको सङ्गीन थमाइन्छ, जहाँ...


प्रकाशित: ४ चैत्र २०७६, मंगलवार

काठमाडौं । प्रा.डा महेशसिंह कठायत, प्रा.डा सुवर्ण शाक्य र प्रा.डा गणेश गौतमद्वारा लिखित ‘सूचना प्रणाली’ शीर्षक कृति विमोचन भएको छ । उक्त पुस्तक कक्षा ९ मा इञ्जिनीयरिङ अध्ययन गर्नेदेखि एमईसम्म सबैका लागि उपयुक्त हुने बताइएको छ । चण्डेश्वरी पब्लिकेशन प्रालिबाट...


प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । नइ प्रकाशनले भारत काशीका दुर्गाप्रसाद श्रेष्ठलाई रु.दुई लाखसहित ’नइ देरूनीख अन्तर्रा्ष्ट्रिय पुरस्कार’ प्रदान गर्ने भएको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।...