सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

खेल

प्रकाशित: १९ भाद्र २०७४, सोमबार

श्रीलंकामाथि ९६ रनको जित दर्ता गर्दै दक्षिण अफ्रिकाले आइसीसी च्याम्पियन्स ट्रफी सुरु गरेको छ । पाकिस्तानमा जन्मिएका इम्रान ताहिरले उत्कृष्ट बलिङ गर्दा दक्षिण अफ्रिकाले २९९ रनको योगफल सहजतापूर्वक रक्षा ग¥यो । ३।१७ को इकोनोमी बलिङ गरेका ताहिर एक्लैले श्रीलंकाको चार...


प्रकाशित: ३२ श्रावण २०७४, बुधबार

जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो दोस्रो मैत्रीपूर्ण खेल भोलि जापानको क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपालले भोलि नेपाली समय अनुसार दिउँसो १ः१५ बजे गाकुइन विश्वविद्यालयसँग विजय लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले...


प्रकाशित: ३१ श्रावण २०७४, मंगलवार

युवा संघ नेपाल वडा नं २५ र २७ को संयुक्त आयोजनामा आगामी भदौ १० देखि १७ गतेसम्म मेयर कप फुटसल हुने भएको छ । डल्लुस्थित नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुने उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ३२ वटा वडालाई सहभागिताका...


प्रकाशित: ३० श्रावण २०७४, सोमबार

अन्तर विद्यालय फुटसल च्याम्पियनसिप–२०१७ साउन ३२ देखि भदौ २ गतेसम्म थिमीको प्रमोसनल फुटसलमा हुने भएको छ । प्रतियोगितामा चारवटा नगरपालिकाको २४ वटा विद्यालय टोलीले सहभागिता जनाउनेछ । सो प्रतियोगिता मध्यपुर चेतनशील युवा क्लबको आयोजनामा हुँदैछ । तीन दिनसम्म सञ्चालन हुने...


प्रकाशित: १५ श्रावण २०७४, आईतवार

मुलुकको राष्ट्रिय खेलका रुपमा भलिबललाई समावेश गरेकामा नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । नेपालको आफ्नै राष्ट्रिय खेल नभएका सन्दर्भमा अध्यक्ष दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको...