सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

खेल

प्रकाशित: ३१ असार २०७६, मंगलवार

काठमाडौं । कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष जीवन गिरीले कपिलवस्तुको तिलौराकोटलाई विश्वभर...


प्रकाशित: ३० असार २०७६, सोमबार

काठमाडौं (एजेन्सी): विश्वकप क्रिकेट २०१९ को रोमाञ्चक फाइनलमा न्यूजील्यान्डलाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक विश्वविजेता बन्न सफल भएको छ। बीबीसीका अनुसार क्रिकेटको मक्का मानिने लन्डनको लर्ड्स मैदानमा सम्पन्न खेल निर्धारित ५० ओभरमा बराबर भएको थियो। त्यसपछिको सुपर ओभरमा खेलमा बराबरी भए...


प्रकाशित: २९ असार २०७६, आईतवार

कास्की : राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमै आयोजना गरिने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साग र नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिमा सम्पन्न गर्न चुनौती...


प्रकाशित: २४ असार २०७६, मंगलवार

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ ।  मलेसियाको किनरारा ओभल मैदानमा सोमबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । यो नेपालको लगातार दोस्रो उपाधि हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने...


प्रकाशित: २३ असार २०७६, सोमबार

काठमाडौं । यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिताका खेलमा सोमबारको खेलमा घरेलु टोली मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले उपाधिको लागि सिंगापुर वा हङकङ मध्य एकसँग खेल्नेछ...


प्रकाशित: २३ असार २०७६, सोमबार

एजेन्सी । कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले उपाधि जितेको हो । रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनल खेलमा ग्याब्रियल जेससले एक गोल, एक एसिस्ट र त्यसपछि रातो कार्ड पाएर बाहिरिएको छ ।...


प्रकाशित: २३ असार २०७६, सोमबार

एजेन्सी । नेदरल्याण्ड्सलाई हराउँदै अमेरिकाले  फिफा महिला विश्वकपको उपाधि जितेको छ। अमेरिकाको यो चौथो उपाधि हो । यसअघि सन् २०१५ मा भएको संस्करणमा अमेरिकाले जापानलाई हराउँदै उपाधि जितेको थियो । सन् १९९१ मा चीनमा भएको पहिलो संस्करणको उपाधि अमेरिकाले जितेको...


प्रकाशित: २३ असार २०७६, सोमबार

विम्बल्डन टेनिसः नाडाल, फेडेरर चौथो चरणमा प्रवेश लन्डन: आठ पटकका च्याम्पियन स्वीट्जरल्यान्डका रोजर फेडेरर र दुई पटकका च्याम्पियन स्पेनका राफेल नाडाल लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् । सैंतीस वर्षीय फेडेररले फ्रान्सका लुकास पौलीलाई ७–५, ६–२,...


प्रकाशित: २१ असार २०७६, शनिबार

लमजुङ, २१ असार । लमजुङ मध्यनेपाल नगरपालिका–१ जिताकोटमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गोल्डेन फ्युचर युवा क्लब जिताकोटको आयोजनामा प्रत्येक वर्षको साउन १ देखि शुरु हुने प्रतियोगिता एक हप्तासम्म चल्नेछ । पचास वर्ष अगाडिदेखि साउने सक्रान्तिको अवसरमा आयोजना...


प्रकाशित: २१ असार २०७६, शनिबार

एजेन्सी । नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनले सन्यासको घोषणा गरेका छन् । आफ्नो अन्तिम म्याच जर्मनीको वायर्न म्युनिखका लागि खेलेका थिए । तर उनको यही जुनमा सम्झौता समाप्त भएको छ । ‘सबैलाई थाहा छ कि म वायर्न म्युनिखबाट अलग भएर...