सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

खेल

प्रकाशित: १४ श्रावण २०७६, मंगलवार

दीपक बोहरा लमही: दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा हुनुहुन्छ । उहाँ दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा हुनुहुन्छ । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड...


प्रकाशित: १२ श्रावण २०७६, आईतवार

काठमाडौं । आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ । आइतबार बिहान भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरबिरुद्ध नेपाली बलरहरु प्रभावहीन रहे । नेपालका लागि अविनाश बोहोराले अन्तिम ओभरतिर ४...


प्रकाशित: ११ श्रावण २०७६, शनिबार

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई हराएको छ ।  शनिबारको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको हो । खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य १५ ओभर ५ बलमा ३...


प्रकाशित: १० श्रावण २०७६, शुक्रबार

काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोटको खेलमा सिंगापुरले मलेसियालाई हराएको छ । शुक्रबार इन्डियन एसोसिएसन क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले हराएको हो । मलेसियाले दिएको ९३ रनको लक्ष्य पछ्याएको सिंगापुरले १३ ओभर २ बलमा २ विकेट...


प्रकाशित: ८ श्रावण २०७६, बुधबार

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपालद्वारा मलेसिया ७ विकेटले पराजित भएको छ । बुधबार बिहान भएको दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको हो । मलेसियाले पेश गरेको ८४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ८ ओभरमै पूरा...


प्रकाशित: ८ श्रावण २०७६, बुधबार

मुग्लिन : चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो । समितिमा...


प्रकाशित: ७ श्रावण २०७६, मंगलवार

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ । मंगलबार भएको खेलमा आईसीसी वरीयतामा २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित गरेको हो । नेपालले दिएको १ सय २३ रनको लक्ष्य...


प्रकाशित: ६ श्रावण २०७६, सोमबार

कास्की । यही साउन ७ देखि ९ गतेसम्म पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य संघको आयोजनामा पोखरा–८ बगालेटोलस्थित सोंपाल...


प्रकाशित: ३ श्रावण २०७६, शुक्रबार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ । लण्डनमा भएको आईसीसी बोर्डको बैठकले क्रिकेटमा राजनैतिक हस्तक्षेप भएको भन्दै निलम्बन गरेको हो । आईसीसीले जिम्बावे क्रिकेटलाई दिँदै आएको अनुदान समेत रोकेको छ । साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता...


प्रकाशित: २ श्रावण २०७६, बिहीबार

दमौली: तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार भएको हो । ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालय वरपर रहेको जग्गालाई रङ्गशालाको रूपमा विकास गर्न लागिएको...