सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४
काठमाडौं । फुटबलर्स मिसन टुगेदरले आफ्नो दोस्रो बार्षिक उत्सवको अवसरका पूर्व खेलाडीलाई सम्मान गरेको छ । टुगेदरले एक कार्यक्रमकाबीच ४८ खेलाडीलाई सम्मान गरेको हो । जसमा २० महिला र २८ पुरुष खेलाडी रहेका छन । मिसनले १९८३ पछि २०१० सम्म...
काठमाडौं । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ एन्फालाई कारण देखाऊ आदेश जारी गरेको छ। अधिवक्ता सुजित केसीले दायर गरेको अवहेलनाको मुद्दामा सर्वोच्चले यही असार २५ गते कारण देखाउ आदेश दिएको हो। सर्वोच्चले रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रुपमा निर्माण...
काठमाडौं । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा कास्य पदक जित्न सफल तीन खेलाडीलाई गुल्मी दरवार गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । गत माघ १० गतेदेखि १५ गते सम्म सिङ्गापुर , मलेसिया, इण्डोनेसिया र थाइल्यान्डमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा गुल्मी दरवारका तीन...
काठमाडौं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । १९ वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी...
एजेन्सी । विश्व फुटबल महासंघ फिफाले पूर्व अधिकारी मार्कुस काटनेरलाई १० वर्षको प्रतिबन्ध लगाएको छ । यस्तै उनलाई एक दशलमव ६ मिलियन डलर जरिवाना समेत लगाएको छ । स्विट्जरल्याण्डको कार्यालयमा काम गरेका मार्कुसले फाइदाको रकम बाँडाफाँड गरेको भन्दै फिफाले प्रतिबन्ध...
एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिड शीर्ष स्थानमा पुगेको छ । मालोर्कालाई २–० ले पराजित गर्दै रियल म्याड्रिड शीर्ष स्थानमा पुगेको हो । खेलको १९ औं मिनेटमा रियलले खेलमा अग्रता बनायो । लुका मोड्रिचले दिएको पासलाई भिनिसियसले...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आर्थिक वर्ष २०७७–०७८ का लागि सूची दर्ता गर्न आह्वान गरेको छ । १५ दिने सार्वजनिक सूचना जारी गर्दा आगामी आर्थिक वर्षमा एन्फासँग काम गर्न चाहने इच्छुक फर्महरुले सूचीकृत गर्न आग्रह गरेको हो ।...
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनल पराजित गरेको छ । सिटीको घरेलु मैदानमा बिहीबार बिहान भएको खेलमा म्यानचेस्टरले सिटीलाई ३–० ले हराएको हो । खेलमा रहिम स्ट्रलिङ, केभिन डी बु्रइन र फोडेनले एक एक गोल गरे । केभिन...
काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका नेपाली फुटबल टोलीका तत्कालीन कप्तान सागरसहित ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ । तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध...
काठमाडौं । यो वर्षको इण्डियन प्रिमियर लिग ‘आईपिएल’ टी ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । भारतमा लकडाउनको अवधि बढाइएसँगै अप्रिल १५ देखि हुने भनिएको आइपिएल अनिश्चितकालका लागि स्थगित भएको हो । भारतीय क्रिकेट बोर्ड ‘बिसिसिआई’ ले आइपिएल...