सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

एशिया

प्रकाशित: २६ कार्तिक २०७४, आईतवार

अफगानिस्तान,अफगानिस्तानको पूर्वमा रहेको कपिसा प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्युभएको सेनाले जनाएको छ । पूर्वी क्षेत्रका सैनिक प्रवक्ता शिर अका फकिरीले शनिबार दिएको जानकारी अनुसार कपिसाको तगाव जिल्लामा तालिवानले आश्रयस्थल बनाउदै आएको क्षेत्रमा...


प्रकाशित: १ कार्तिक २०७४, बुधबार

बेइजिङ: चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ । बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको बेइजिङबाट...


प्रकाशित: ३१ श्रावण २०७४, मंगलवार

नयाँ दिल्ली– भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाइँदै छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको बताइएको छ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गर्नुभएको छ । स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक...


प्रकाशित: २९ श्रावण २०७४, आईतवार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आफ्ना चिनियाँ समकक्षी सि जिनपिङबीच शुक्रबार फोनवार्ता हुने बताउनु भएको छ । उत्तर कोरियाको जारी राखेको क्षेप्यास्त्र परिक्षणको विषयलाई यी दुई नेताबीच वार्ता हुने बताएको छ । राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित अमेरिकी विदेश मन्त्री रेक्स...


प्रकाशित: २९ श्रावण २०७४, आईतवार

उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा विगत पाँच दिनमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । अक्सिजनको अभावका कारण थप व्यक्ति पनि प्रभावित मृत्यु हुनसक्ने भारतीय अधिकारीले जनाएका छन् । अधिकारीले उत्तर प्रदेश गोरखपुर जिल्लाको बाबा राघबदास अस्पतालमा...


प्रकाशित: २८ श्रावण २०७४, शनिबार

फराह (अफगानिस्तान) । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानहरुले आफैले बनाउदै गरेको बम विस्फोटमा परी कम्तीमा ३० तालिवान आतङ्ककारी मारिएका छन् । उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले शुक्रबार अपरान्ह सो विस्फोट भएको जनाकारी दिएका छन् । बाला बुलुक जिल्लाको पेवा पासे इलाकामा...


प्रकाशित: २२ श्रावण २०७४, आईतवार

रुवाण्डामा भएको राष्ट्रपतिको निर्वाचनमा सन् १९९४ को नरसंहारपछि पाउल कगामेले ९८ प्रतिशत मतका साथ पुनः विजय हुनुभएको छ । उहाँ तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँलाई आठवटा विपक्षी पार्टीले आफ्ना उम्मेदवार नउठाई समर्थन गरेका थिए । देशमा स्थिरता...


प्रकाशित: २२ श्रावण २०७४, आईतवार

भारतमा उपराष्ट्रपति चयनका लागि अहिले निर्वाचन मतदान भईरहेको छ । स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । मतदानको परिणाम पनि शनिबार (आज) नै सार्वजनिक गरिने बताइएको छ । भारतीय...


प्रकाशित: २२ श्रावण २०७४, आईतवार

विश्व तापमान वृद्धिसँगै कार्बन डाइअक्साइडको बढ्दो प्रभावका कारण दैनिक उपभोग्य चामल, गहुँजस्ता कृषि उत्पादनमा पाइने प्रोटिनको मात्रामा पनि कमी आउने अनुसन्धानले जनाएको छ । यसैहप्ता सार्वजनिक एक अध्ययन प्रतिवेदनले खाद्यान्न प्रयोगका दृष्टिले अतिसंवेदनशील मानिने गरीबी तथा अशिक्षाको मार खेप्दै आएका...


प्रकाशित: १५ श्रावण २०७४, आईतवार

रसुवागढी नाकाबाट हुनसक्ने गैरकानुनी क्रियाकलाप रोक्न नेपाल तथा चीनका सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा गस्ती तथा निगरानी बढाई कडा जाँच गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा सुरक्षासम्बन्धी आज जिल्ला प्रशासन कार्यालय, रसुवामा सम्पन्न बैठकले नेपाल–चीन सीमा क्षेत्र हेर्ने अधिकारीबीच लागुपदार्थ ओसारपसार,...