सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

एशिया

प्रकाशित: ८ असार २०७७, सोमबार

नयाँ दिल्ली । भारतका रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । उजी तीन दिने भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी...


प्रकाशित: ५ असार २०७७, शुक्रबार

एजेन्सी । भारत र चिनियाँ सेनाबीच सीमा क्षेत्र लद्दाखमा भएको भिडन्तको तीन दिनपछि चीनले १० भारतीय सेनालाई रिहा गरेको छ । चीनले भारतीय सेनाका एक लेफ्टिनेन्ट कर्नल र तीन मेजरसहित १० जनालाई रिहा गरेको द हिन्दूले जनाएको छ । उनीहरुलाई...


प्रकाशित: ३ असार २०७७, बुधबार

एजेन्सी । चीनसँग सीमामा भिडन्तपछिको अवस्थाबारे छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन् । मोदीले जुन १९ अर्थात शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएका हुन्। बैठक शुक्रबार बेलुका पाँच बजे बस्ने प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका...


प्रकाशित: ३ असार २०७७, बुधबार

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट ११ हजार ९ सय ३ जनाको मृत्यु भएको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ । भारतमा कोरोना संक्रमितमध्ये १ लाख ८६ हजार ९ सय ३५...


प्रकाशित: २ असार २०७७, मंगलवार

एजेन्सी नयां दिल्ली । भारत र चिनिया सेनाबीच सीमा क्षेत्र लद्दाखमा  २० भारतीय सैनिक शहीद भएको भारतीयसेनाले जनाएको छ ४३ चिनिया   सैनीकको घाइते भएका छन भने केहीको मृत्यु भएको बताइएको भएपनि त्यसको औपचारिक पुष्टि चीनको तर्फबाट गरिएको छैन ।...


प्रकाशित: २ असार २०७७, मंगलवार

एजेन्सी । भारत र चीनका सेनाबीच सीमा क्षेत्र लद्दाखमा  भिडन्त हुँदा ३ भारतीय र  ५  चीनियाँ  सैनीकको मृत्यु भएको छ । भारत र चिनियाँ सेनाबीच लद्दाखमा भिडन्त भारतका तीन र चिनिया पाँच सेनाको मुत्यु एघार चिनिया सैनिक घाइते भएको ग्लोबल...


प्रकाशित: १ असार २०७७, सोमबार

नयाँदिल्ली । भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी शनिबारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने...


प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार

काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमितको संख्या १ लाख ६ हजार ८ सय ८९ पुगेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६४ जनाको कोभिड–१९ बाट ज्यान गएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३...


प्रकाशित: ३० बैशाख २०७७, मंगलवार

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७० हजार ७ सय ६८ पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांक अनुसार २२ सय ९४ जनाको केरोनाका कारण मृत्यु भएको छ भने २२ हजार ५ सय ४९ जना उपचारपछि निको भएका...


प्रकाशित: २९ बैशाख २०७७, सोमबार

काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या ६७ हजार १ सय ६१ पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो...