सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

एशिया

प्रकाशित: २६ चैत्र २०७६, बुधबार

काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड १९) बाट ५ हजार ३ सय ५६ संक्रमित भएका छन् ।  जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण भारतमा मृतकको संख्या १ सय ६० पुगेको छ भने उपचारपछि चार सय ६८ जना निको भएका छन् ।...


प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) ले महामारीको रूप लिन थालेपछि भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । यसका साथै राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले पनि एक वर्षसम्मको तलब ३०...


प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)बाट भारतमा संक्रमित हुनेको संख्या ४ हजार ७ सय ७८ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ भने तीन सय ७५ जना...


प्रकाशित: २४ चैत्र २०७६, सोमबार

नयाँदिल्ली । भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअुनसार यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा...


प्रकाशित: २३ चैत्र २०७६, आईतवार

नयाँदिल्ली । भारतमा कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । शनिबार मात्रै १३ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ५ सय भन्दा बढीले बढेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका...


प्रकाशित: २१ चैत्र २०७६, शुक्रबार

नयाँदिल्ली । भारतमा कोरोना भाइरसका कारण ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १५ जना राजधानी दिल्लीमा भएको एक धार्मिक कार्यक्रममा सहभागीहरु छन् । सो कार्यक्रममा विभिन्न देशका चारहजार भन्दा बढी मानिस सहभागी भएको बताइएको छ । अहिलेसम्म भारतमा...


प्रकाशित: २० चैत्र २०७६, बिहीबार

एजेन्सी । भारत प्रशासित जम्मु कस्मिरमा आतंकवादी आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको छ। इन्डिया टुडेका अनुसार बुधबार राति कुलगामको निदिमार्ग क्षेत्रमा आतंकवादीको आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको हो। प्रहरीले आतंकवादी आक्रमणको खबर राति ११ बजेर २० मिनेटमा पाएका थिए। प्रहरीले...


प्रकाशित: १८ चैत्र २०७६, मंगलवार

एजेन्सी । भुटानमा २१ दिनसम्म लकडाउनको घोषणा गरिएको छ । सोमबार घोषणा भएको २१ दिने लकडाउन आजबाट लागु हुनेछ। भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक...


प्रकाशित: १८ चैत्र २०७६, मंगलवार

एजेन्सी । भारतमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ४० पुगेको हो ।...


प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए/नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन...





ताजा समाचार