सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

असन बजार

प्रकाशित: ६ माघ २०७६, सोमबार

काठमाडौं । सोमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा सोमबार पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी...


प्रकाशित: ५ माघ २०७६, आईतवार

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आइतबारबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ । हाल देशको पूर्वी भू–भाग...


प्रकाशित: ४ माघ २०७६, शनिबार

काठमाडौं । नेपालमा रहेको अमेरिकी दूतावासले एमसीसी परियोजनामा कुनै पनि सैन्य मामिला निषेधित गरेको बताएको छ । अमेरिकी दूतावासले यससम्बन्धी १० बुँदा सार्वजनिक गर्दै यो परियोजनामा सैन्य संलग्नता नरहेको बताएको हो । दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘एमसीसीमा कुनै पनि सैन्य...


प्रकाशित: ४ माघ २०७६, शनिबार

काठमाडौं । देशभरीकै मौसम बिस्तारै खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार र बिहीबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली कमजोर बन्दै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ । तर शनिबार पनि देशका...


प्रकाशित: ३ माघ २०७६, शुक्रबार

काठमाडौँ । गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) हालिन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको...


प्रकाशित: ३ माघ २०७६, शुक्रबार

काठमाडौं । ललितपुर महानगरपालिका–१ स्थित सङ्कटा पुल नजिक बजाज कम्पनीको सर्भिसिङ सेन्टरमा गएराति लागेको आगो नियन्त्रणमा आएको छ । विद्युत् सर्ट भई गएराति करिब ९ः०० बजे लागेको आगो करिब १२ः०० बजे सेना, प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ...


प्रकाशित: ३ माघ २०७६, शुक्रबार

काठमाडौं । पाँच दिनदेखि नियमित पानी परेपछि काष्ठमण्डप पुनःनिर्माणका लागि अभाव भएको आवश्यक काठ ल्याउन समस्या भएको जनाइएको छ । निर्माणका क्रममा काठको अभाव भएपछि ८ हजार क्युफिट काठ धनगढीबाट ल्याइने तयारी भएको थियो । अगुप भएको काठ गत पुस...


प्रकाशित: ३ माघ २०७६, शुक्रबार

काठमाडौं । लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य...


प्रकाशित: ३ माघ २०७६, शुक्रबार

काठमाडौं । देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ । वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार पनि दिनभर पूर्वी मध्य...


प्रकाशित: २ माघ २०७६, बिहीबार

काठमाडौं । देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको असरले काठमाडौंसहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना...