बेदप्रसाद भूर्तेल,चलचित्र निर्देशक नेपाली चलचित्रको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ? नेपाली चलचित्र एनालग हुँदै डिजिटलमा प्रवेश गरेको आज एक दशक पुग्न लागिसकेको छ भने नेपाली चलचित्र उद्योगले पनि आधा शताब्दी पार गरिसकेको छ । आधा शताब्दी पार गरिसकेको वयस्क उद्योग अझै वामे सर्दै गरेको महशुस गरेको छु । जवदेखि नेपाली चलचित्रमा युवा पुस्ता र नयाँ […]
काठमाडौँ । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयतितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणा महँगो पर्न गएको छ । नागरिक दैनिकले विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक […]
बिनी श्रेष्ठ, नेपाल आयल निगम, डिपो प्रमुख, गण्डकी प्रदेश मा कार्यरत हुनुहुन्छ । उहाँले नेपाल आयल निगमको ४९ बर्षको इतिहासमा पहिलो महिला डिपो प्रमुख भएर कार्यभार सम्हाल्नु भएको छ । उहाँसँग एवीपी नेपालका लागि प्रबिन भुसालले गर्नु भएको संक्षिप्त कुराकानीः अहिलेको अवस्थामा तपाई आयल निगमको ४ नं प्रादेशिक कार्यालय पोखरामा पहिलो महिला डिपो प्रमुख हुनु […]
रामनरेश राय, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री प्रदेश नं. २ मन्त्री ज्यु कस्तो अनुभव गर्नु भएको छ जिम्मेबारीको नाताले ? देशमा पहिलो पटक संघीयता लागू भएको छ । मैले मात्र होइन सबैलाई नयाँ अनुभव भएको छ । नियमित रुपले तलदेखि माथिसम्म नयाँ अनुभव भएको छ । यो संघीयताको लागि वर्षोदेखि नेपाली जनताले आन्दोलन गरेका थिए । त्यो आन्दोलनको फलस्वरुप […]
का.वा. प्रमुख कार्यकारी अधिकृत, रमेशकुमार भट्टराई, युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालमा बीमाको इतिहास ७० वर्षभन्दा लामो भए पनि बीमाको पहुँच अझै पनि ९० प्रतिशतभन्दा बढी नागरिकसम्म पुग्न सकेको छैन । औपचारिक तथ्यांक नभए पनि बढीमा १० प्रतिशत नागरिकमात्रै बीमाको पहुँचमा रहेको विज्ञहरू बताउँछन्् । नेपालमा अपेक्षाकृत रुपमा बीमा व्यवसाय विस्तार हुन सकेको छैन । पछिल्लो समय निर्जीवन बीमामा भने […]
वीरेन्द्रराज पोखरेल, अध्यक्ष, एड्राड नेपाल वीरेन्द्रराज पोखरेल ललितपुरको कुपण्डोलको स्थायी वासिन्दा हुनुहुन्छ । आफु २६ वर्षको हु“दा आखाको ज्योति गुमाउनुभएका पोखरेल अहिले अपाङतामैत्री समाज, सभ्यता र संस्कारको आन्दोलन एवं अभियानमा अहोरात्र खटिदै आउनुभएको छ । एविलिस फाउण्डेशन र एड्राड नेपालमार्फत उहांले अपाङग्को मानवअधिकार सम्बन्धि बहस देशभित्र अनि वाहिर चलाइरहनुभएको छ । राज्यलाई निरन्तररुपमा अपाङगता भएकोे हकहितका निमित्त नीति […]
हुम बहादुर खत्री, अधिवक्ता स्याङ्जा जिल्लाको साबिक बानेथोक देउराली गा.बि.स. हाल भिरकोट न.पा.वडा नं ३ मा जन्मनुभएका अधिवक्ता हुम बहादुर खत्री बिगत १८ वर्ष देखी कानुन व्यवसायमा निरन्तर रुपमा क्रियाशिल हुनुहुन्छ । उहाँले राजनीतिशास्त्रमा स्नात्कोत्तर र वाणिज्य कानूनमा एल.एल.एम. अध्ययनरत हुनुहुन्छ । कानुन व्यवसायको शुरुवातँंगै नेपाल डेमोक्रयाटिक लयर्स एसोसियसनसँग आवद्ध भई कार्य गर्दै आउनु भएका अधिवक्ता हुमबहादुर […]
सुनिता दनुवार, संस्थापक, शक्ति समूह नेपाल भर्खरै प्रतिष्ठित अमेरिकी पुरस्कार ट्राफिकिङ इन पर्सन रिर्पोट हिरो अवार्डद्वारा सम्मानित हुनुभएको छ, कस्तो अनुभूति गर्नुभएको छ ? अवश्य यस्तो प्रतिष्ठित अवार्ड प्राप्त हुँदा खुशी त लागीहाल्छ मान्छेलाई । तर यो अवार्डका पछाडि फर्केर हेर्ने हो भने विगतका संघर्षका दिन सम्झेर ल्याउदा भने भावुक र विह्वल हुन्छु, त्यो भयानक क्षतिको भरपाई […]
शान्ता चौधरी, सांसद एवं सचेतक, नेपाल कम्युनिष्ट पार्टी, नेकपा एउटी कमलरी चेली,दुईदुई चोटीसम्म जनताको प्रतिनिधित्व गर्नुभयो, कस्तो अनुभूति गर्नुभएको छ ? हो, तपाईले भनेजस्तै मैले दुई पटक जनताको प्रतिनिधित्व गर्ने अवसर पाएकी छुँ । यो भन्दा अगाडी मैलै २०६४ को संविधान सभाको निर्वाचनपछि सभासद बन्ने मौका पाएँ । मेरो पार्टीले मलाई विश्वास गरेर मेरो वर्ग, समुदाय भनौ खासगरि […]
गुणराज ढकाल, अध्यक्ष, रोप वे नेपाल नेपालमा केवलकार सञ्चालको सम्भावना देखिएको भन्दै अग्ला स्थानका अधिकांश मन्दिरलाई दृष्टिगत गरेर धमाधम केवलकार सञ्चालनको प्रक्रिया अगाडि बढाउन थालिएको छ । नेपालका डाडा“काडा“मा केबलकार सञ्चालन गर्न अनुमति माग गर्दै भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयमा आवदेन दिने कम्पनीको संख्या दुई दर्जन पुगेको छ । नेपालका अधिकांश डा“डाका“डामा केवलकार सञ्चालन गर्न सकिने विज्ञहरू […]