सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कमल घिमिरे र रञ्जना थापा मगरको ‘लाहुरेकी छोरी’ तीज गीत सार्वजनिक(भिडियोसहित)

प्रकाशित: २ श्रावण २०७७, शुक्रबार

काठमार्डाैं । कमल घिमिरे र रञ्जना थापा मगरको ‘लाहुरेकी छोरी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

गीतमा सुमी गिरी र अनिश खड्काको स्वर रहेको छ । लय/शब्द कमल घिमिरेको रहेको छ । गीतमा राजु महोत्राले निर्देशन गरेका छन् भने नृत्य निर्देशन सुवास बलाल, छायांकन र सम्पादन अनिश खड्काको रहेको छ ।
गीतको म्युजिक भिडियोमा कल्पना घिमिरे‘श्रेष्ठ’, करिस्मा खड्का र सुवास बलालको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार