सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

डुबानको जोखिममा रहेका मानिसको उद्धार

प्रकाशित: २९ असार २०७७, सोमबार

झापा जिल्ला गौरिगंज गा.पा वडा नं १ होकलबारी, झापा गा.पा वडा नं १ मिलनवस्ती र सालमारा लगायतका अन्य स्थानहरुमा भएका डुबान तथा डुबानको जोखिममा रहेका मानिसहरुको उद्धारमा परिचालित जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतका प्रहरी कर्मचारीहरु ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार