सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

शनिबार पनि बैक तथा वित्तीय संस्था खोल्न निर्देशन

प्रकाशित: २६ असार २०७७, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले केन्द्रीय बैंकले शनिबार र त्यसपछि सार्वजनिक बिदा भए यो महिनाभर राजस्व संकलन गर्ने शाखा-काउन्‍टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस लिमिटेड पूर्णकालीन रुपमा खोल्न निर्देशन दिएको हो ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार