सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

गण्डकीमा कारोना संक्रमितको संख्या ९ सय ४९ पुग्यो

प्रकाशित: १५ असार २०७७, सोमबार

काडमाडौं । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ४९ पुगेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

नयाँ संक्रमितमा स्याङ्जाका १० जना, तनहुँका १० जना, बागलुङका १४, पर्वतका १३ र गोरखाका ६ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको प्रदेश क्षयरोग केन्द्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो ।
यसैबीच सोमबार नवलपसारी पूर्वका १६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै गण्डकी प्रदेशमा उपचारपछि निको हुनेको संख्या २ सय १४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह