सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ सय ८८ पुग्यो

प्रकाशित: १३ असार २०७७, शनिबार

काठमाडौं । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ८ सय ८८ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा गरिएको परीक्षणमा थप भएका नयाँ ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमा बाग्लुङका २७ जना, तनहुँका ६ जना, पर्वतका १ र कर्णाली प्रदेशको सल्यानका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा शनिबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा हालसम्म १ सय २१ जनाको उपचारपछि निको भएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह