सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुग्यो

प्रकाशित: १३ असार २०७७, शनिबार

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ८ सय ३८ पुगेको छ । शनिबार थप ३२ जनामा कोरोना सङ्क्रमण भएसँगै संक्रमितको संख्या ८ सय ३८ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै स्याङ्जामा कोरोना संक्रमित थपिएका छन् । उनीहरु अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका एक, एक जना रहेका छन् ।

त्यस्तै बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । वालिङ र नवलपरासी सुस्ता पूर्वका सङ्क्रमित आईसोलेसनमा नै छने भने अरु सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।गण्डकी प्रदेशका कोरोना सङक्रमितमध्ये १०१ जना निको भएर घर फर्कि सकेका छन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह