सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

भारतमा चट्याङ लागेर एकै दिन १ सय ७ जनाको मृत्यु

प्रकाशित: १२ असार २०७७, शुक्रबार

एजेन्सी । भारतमा चट्याङ लागेर १ सय ७ जनाको मृत्यु भएको छ । बिहारमा ८३ तथा उत्तर प्रदेशमा बिहीबार २४ जनाको चट्याङका कारण मृत्यु भएको हो ।

अझै पनि क्षतिको विवरण संकलन भइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बिहारको विपद प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतलाई उद्धृत गर्दै बीबीसी जनाएको छ ।

अबको केही दिन चट्याङसहित वर्षाको सम्भावना रहेकाले सचेत हुन मौसम विभागले आग्रह गरेको छ । अबको तीन दिन बिहारका विभिन्न जिल्लामा भारी वर्षा हुने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह