सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

एन्फाद्वारा आर्थिक वर्ष २०७७–०७८ का लागि सूची दर्ता गर्न आह्वान

प्रकाशित: १० असार २०७७, बुधबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आर्थिक वर्ष २०७७–०७८ का लागि सूची दर्ता गर्न आह्वान गरेको छ ।

१५ दिने सार्वजनिक सूचना जारी गर्दा आगामी आर्थिक वर्षमा एन्फासँग काम गर्न चाहने इच्छुक फर्महरुले सूचीकृत गर्न आग्रह गरेको हो ।

एन्फाले कार्यालयलाई आवश्यक पर्ने छपाई कार्यदेखि फुटबल खेलका जर्सीसम्मका लागि सूचीकृत गर्न आग्रह गरेको हो ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह