सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

लद्दाख भिडन्तः भारतीय सेनाका एक लेफ्टिनेन्ट र तीन मेजरसहित १० जना रिहा

प्रकाशित: ५ असार २०७७, शुक्रबार

एजेन्सी । भारत र चिनियाँ सेनाबीच सीमा क्षेत्र लद्दाखमा भएको भिडन्तको तीन दिनपछि चीनले १० भारतीय सेनालाई रिहा गरेको छ । चीनले भारतीय सेनाका एक लेफ्टिनेन्ट कर्नल र तीन मेजरसहित १० जनालाई रिहा गरेको द हिन्दूले जनाएको छ ।

उनीहरुलाई बिहीबार साँझ रिहा गरिएको हो । भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको ज्यान गएको थियो ।

भिडन्तको क्रममा चीनको नियन्त्रणमा रहेका १० भारतीय सैनिक मेजर जनरल तहमा भएको वार्तापछि रिहा भएको जनाइएको छ ।

बुधबार बेलुका भारत र चीनका मेजर जनरल तहको वार्तामा भएको सहमति अनुसार १० भारतीय सैनिकलाई बिहीबार बेलुका पाँच बजेतिर चीनले रिहा गरेको र उनीहरुलाई कुनै चोट नपुर्याइएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै हिन्दूले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह