सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

म्यानचेस्टर सिटीले आर्सनललाई हरायो

प्रकाशित: ४ असार २०७७, बिहीबार

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनल पराजित गरेको छ ।

सिटीको घरेलु मैदानमा बिहीबार बिहान भएको खेलमा म्यानचेस्टरले सिटीलाई ३–० ले हराएको हो ।

खेलमा रहिम स्ट्रलिङ, केभिन डी बु्रइन र फोडेनले एक एक गोल गरे । केभिन डी ले खेलको ५१ औं मिनेटमा पेनाल्टीमा गोल गरे । पहिलो हाफमा एक गोलले पछि परेको आर्सनल दोस्रो हाफको सुरुवातमै १० खेलाडीमा सीमित भयो ।

आर्सनलका डिफेन्डर डेविड लुइज विपक्षीलाई फल गरेपछि रातोकार्ड पाउँदै मैदानबाट बाहिरिए । जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ । नवौं स्थानमा रहेको आर्सनलको ४० अंक छ ।
त्यस्तै बुधबारराति भएको खेलमा एस्टन भिल्ला र सेफिल्डले बराबरी खल्दै अंक बाँडेका छन् । बराबरीसँगै २६ अंक जोडेको एस्टन रेलिगेसन क्षेत्रमा रहेको छ । एस्टन पुछारबाट दोस्रो स्थानमा रहेको छ । ४४ अंक जोडेको सेफिल्ड छैटौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह