सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

बजेटमा फिल्म क्षेत्रका कुनै माग सम्बोधन भएनः चलचित्र संघ

प्रकाशित: ३ असार २०७७, बुधबार

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा फिल्म क्षेत्रका कुनै माग सम्बोधन नभएको भन्दै चलचित्र संघले आन्दोलन गर्ने तयारी थालेको छ । मंगलबार बसेको संघको पदाधिकारीको बैठकपछि सरकारसमक्ष पुनः फिल्म क्षेत्रका लिखित माग बुझाइएको छ ।
उक्त माग सम्बोधन गर्न संघले सरकारलाई एक हप्ताको अल्टीमेटल दिएको छ । फिल्म क्षेत्रका माग सम्बोधन नभए संघर्षका कार्यक्रम घोषणा गर्ने संघको तयारी छ ।

हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह