सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार नाघ्यो

प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार

काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमितको संख्या १ लाख ६ हजार ८ सय ८९ पुगेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६४ जनाको कोभिड–१९ बाट ज्यान गएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३ पुगेको छ ।

संक्रमितमध्ये ४२ हजार ३ सय ९ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा ३७ हजार १३६ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १३ सय २५ रहेको छ । यस्तै तमिलनाडुमा १२ हजार ४४८ र गुजरातमा १२ हजार १४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
बाँकेमा गाडी दुर्घटनामा १२ जनाको मृत्यु

एकैदिन १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

कोभिड–१९ः नेपालबाहिर मृत्यु हुने नेपालीको संख्या एक सय २१ पुग्यो, १४ हजार ४ सय २५ जना संक्रमित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६९ हजार नाघ्यो, ६० लाख ५९ हजार संक्रमित

जेठ ३२ गतेसम्म लकडाउन थपिने, असार १३ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

सांसद बहादुर लामाद्वारा नुवाकोटका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ६४ हजार नाघ्यो, ५९ लाख २७ हजार बढी संक्रमित(अपडेट)

नेपालमा एकै दिन थपिएका १ सय ७० कोरोना संक्रमित

यातायात मजदूरलाई कोभिड–१९ को निःशुल्क परिक्षण गर्न माग (ज्ञापनपत्रसहित)