सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख २३ हजार नाघ्यो, ४९ लाख बढी संक्रमित

प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २३ हजार नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु हुनेको संख्या ३ लाख २३ हजार ४ सय १३ पुगेको छ ।
४९ लाख १ हजार सात सय ७३ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १६ लाख ८९ हजार ३ सय ७७ जना उपचारपछि निको भएका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसबाट १५ लाख २८ हजार ६ सय ६१ जनामा संक्रमण भएको छ । त्यस्तै ९१ हजार ९ सय ३८ जनाको मृत्यु भएको छ । अमेरिकामा २ लाख ८९ हजार ३ सय ९२ जना निको भएका छन् ।

त्यस्तै रसियामा २ लाख ९९ हजार ९ सय ४१ जना संक्रमित भएका छन् भने २ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ । यस्तै ७६ हजार १ सय ३० जना उपचारपछि निको भएका छन् ।

बेलायतमा २ लाख ५० हजार १ सय ३८ जना संक्रमित भएका छन् । ३५ हजार ४ सय २२ जनाको मृत्यु भएको छ भने १ हजार ९९ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा संक्रमित संख्या २ लाख ३२ हजार ३७ र मृतक संख्या २७ हजार ७ सय ७८ पुगेको छ ।

इटलीमा २ लाख २६ हजार ९ सय ९९ जना संक्रमित भएका छन् भने ३२ हजार १ सय ६९ जनाको मृत्यु भएको छ । १ लाख २९ हजार ४ सय १ जना निको भएका छन् ।

ब्राजिलमा २ लाख ७१ हजार ८ सय ८५ जना संक्रमित भएका छन् । १७ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
बाँकेमा गाडी दुर्घटनामा १२ जनाको मृत्यु

एकैदिन १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

कोभिड–१९ः नेपालबाहिर मृत्यु हुने नेपालीको संख्या एक सय २१ पुग्यो, १४ हजार ४ सय २५ जना संक्रमित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६९ हजार नाघ्यो, ६० लाख ५९ हजार संक्रमित

जेठ ३२ गतेसम्म लकडाउन थपिने, असार १३ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

सांसद बहादुर लामाद्वारा नुवाकोटका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ६४ हजार नाघ्यो, ५९ लाख २७ हजार बढी संक्रमित(अपडेट)

नेपालमा एकै दिन थपिएका १ सय ७० कोरोना संक्रमित

यातायात मजदूरलाई कोभिड–१९ को निःशुल्क परिक्षण गर्न माग (ज्ञापनपत्रसहित)