सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

अमेरिकन आइडलको उत्कृष्ट २० मा दिवेश पोखरेल

प्रकाशित: २४ चैत्र २०७६, सोमबार

काठमाडौं । नेपालका दिवेस पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको टप– २० मा पुग्न सफल भएका छन् ।
पोखरेलले पछिल्लोपटक बब मार्लीको गीत गाएका थिए । अघिल्ला सबैपटक झैँ तीनैजना जजहरुबाट स्टेन्डिङ ओभिएसन पाए। स्टेजमा आफूलाई आर्थर गनको उपनामले चिनाएका दिवेशले बब मार्लीको इज दिस लभ गित गाएका थिए।

जजमध्येका सबैभन्दा अनुभवी लियोनल रिचीले दिवेशलाई टप–२० मा पुगेको निर्णय सुनाउनुअघि उनको मज्जाले तारिफ गरेका थिए। रिचिले दिवेशलाई अगाडि बढाउने निर्णय सबैभन्दा सजिलो भएको भन्दै उनको क्षमताको खुलेर तारिफ गरे। उनका अनुसार दिवेश प्रतियोगिताकै सबैभन्दा युनिक प्रतियोगि हुन्।

काठमाडौँमा जन्मिएका दिवेश पाँच वर्षअघि मात्र अमेरिका पुगेका थिए।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
पार्टीलाई विधि, पद्धति र एकताबद्ध बनाउन रचनात्मक दबाब आवश्यक : प्रचण्ड

जनता समाजवादीलाई दल दर्ताको प्रमाणपत्र

सर्वोच्चद्वारा एन्फालाई कारण देखाऊ आदेश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

संखुवासभामा राहत र उद्धारमा जुट्न काँग्रेस नेता खड्काको आग्रह

काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

विदेशमा रहेका २७ हजार तीन सय ६२ जना नेपाली कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुग्यो

नेपालमा सलह किराको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह