सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २६ गते बस्ने

प्रकाशित: १८ मंसिर २०७६, बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । यहि मंसिर २६ गते दिउँसो १ः०० बजेका लागि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने कांग्रेसले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार