सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

गाइजात्रामा तेस्रो लिङ्गी

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । दिवङ्गत आफन्तको सम्झाना तथा उनीहरुको आत्म शान्तिका लागि शुक्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा ¥यालीमा विभिन्न भेषभूषामा सजिएर सहभागी भएका तेस्रो लिङ्गीहरु । तस्बिरः रासस



प्रतिक्रिया दिनुहोस


ताजा समाचार