सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

गाइजात्रामा नृत्य प्रस्तुत गर्दै तेस्रो लिङ्गी

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

काठमाडौ‌ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरुको आत्म शान्तिका लागि शुक्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा ¥यालीमा नृत्य प्रस्तुत गर्दै विभिन्न भेषभूषामा सजिएरका तेस्रो लिङ्गी । तस्बिर : रासस



प्रतिक्रिया दिनुहोस


ताजा समाचार