ठगी गर्ने पक्राउ

२७ पुष २०७५, शुक्रबार मा प्रकाशित

काठमाडौं । १२ करोड रुपैयाँ भन्दाबढी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बिहान ५२ वर्षीय मोहनमणि दाहाललाई पक्राउ गरेको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए ।

ललितपुर जिल्ला अदालत ठगि मुद्दामा दाहाललाई २०७४ मंसिर १४ गते १२ करोड ३५ लाख रुपैयाँ जरिवान र दुई वर्ष कैद सजाय सुनाइएको थियो ।

तपाईंको प्रतिकृयाहरू