माटाका दियोहरु

१५ कार्तिक २०७५, बिहीबार मा प्रकाशित

हिन्दुहरुको महान चाड तिहार (दिपावली) लाई लक्षित गरी व्यापारीहरुले वीरगंजको घण्टाघरमा बेच्न राखेको माटाका दियोहरु । माटाका दियोहरु शुद्ध हुने भएकाले अहिले यसको बिक्री बढेको छ । तस्वीर: वीरेन्द्र कर्ण वीरगंज, रासस

तपाईंको प्रतिकृयाहरू