मेशिनबाट धान काट्दै कृषक

१४ कार्तिक २०७५, बुधबार मा प्रकाशित

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित खेतमा मेशिनबाट धान काट्दै कृषक । धान काट्न मेशिन प्रयोग गर्दा मजदुरलाई लाग्ने खर्चको आधा जोगिएको कृषकले बताए । तस्वीर: राजकुमार पराजुली, काभे्रपलाञ्चोक, रासस

तपाईंको प्रतिकृयाहरू